Online Bible

- Reklamy -




ओबदिया 1:12 - पवित्र बाइबल

12 तिमी आफ्नो भाइको विपत्तिमा, प्रति हाँस्यौ। तिमी त्यससमय खुशी थियौ। जब मानिसहरूले यहूदालाई नष्ट पारे। उनिहरूको विपत्तिको समयमा, तिमीले तिनीहरूको खिल्ली उडायौ। तिमीले त्यसो गर्नु हुँदैन थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तैंले तेरा भाइको दुर्भाग्‍यको दिनमा उसलाई हेला गर्नु हुँदैनथ्‍यो, न त यहूदाका सन्‍तानका सर्वनाशको दिनमा रमाउनु हुन्‍थ्‍यो, न त तिनीहरूका सङ्कष्‍टको दिनमा तैंले घमण्‍ड गर्नु हुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यहूदा देशका तेरा दाजुभाइहरूको दुर्दशा देखेर मनमा खुसी मान्‍दै तैँले हेरि बस्‍नु पर्ने थिएन। तिनीहरू नाश भएको दिन तँ खुसी हुनुपर्ने थिएन। तिनीहरूको सङ्कष्‍टको दिनमा तैँले तिनीहरूको हाँसो उडाउनुपर्ने थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तैँले आफ्नो भाइलाई त्यसको दुर्दशाको समयमा तुच्छ ठान्‍नु हुँदैनथ्यो; यहूदाका मानिसहरूका सर्वनाशको दिनमा रमाउनु हुँदैनथ्यो, र तिनीहरूका सङ्कष्‍टको दिनमा यति धेरै घमण्ड गर्नु हुँदैनथ्यो।

Viz kapitola kopírovat




ओबदिया 1:12

Následuj nás:

Reklamy


Reklamy