Online Bible

- Reklamy -




ओबदिया 1:11 - पवित्र बाइबल

11 त्यस समय तिमी सहायता बिना अर्को पट्टि हुनेछौ। अपरिचितले याकूबको भण्डार लिएर गयो। विदेशीहरू इस्राएल शहरको दैलोबाट पस्यो, ती विदेशीले चिट्ठा राखेर निश्चय गरे कि, तिनीहरूले यरूशलेमको कुन चाँहि भाग लिने। त्यससमय तिमी चाँहि अर्को तिर उभिरहेको थियौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जुन दिन तँ टाढ़ै उभिइस्, जुन दिन परदेशीहरूले त्‍यसका धन-सम्‍पत्ति खोसेर लगे, र विदेशीहरूले त्‍यसका ढोकाहरूबाट भित्र पसेर यरूशलेमको निम्‍ति चिट्ठा हालेथे, तँ तिनीहरूजस्‍तै थिइस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 शत्रुहरूले तिनीहरूका ढोकाहरू भत्‍काउँदा तँ परै उभिरहिस्। त्‍यो दिन तँ ती विदेशीहरूजस्‍तै दुष्‍ट भइस्, जसले यरूशलेमको धन-सम्‍पत्ति खोसी लगे र आपसमा बाँडचुँड गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जुन दिन तँ टाढै उभिएर हेरिरहेको थिइस्, त्यसै बेला विदेशीहरू त्यसको ढोकाभित्र पसे; अनि विदेशीहरूले त्यसका धनसम्पत्तिहरू खोसेर लगे र यरूशलेमको निम्ति चिट्ठा हाले; त्यस दिन तँ पनि तिनीहरूमध्ये एउटाजस्तै थिइस्।

Viz kapitola kopírovat




ओबदिया 1:11

Následuj nás:

Reklamy


Reklamy