ओबदिया 1:10 - पवित्र बाइबल10 तिमी लाजले पूरिने छौ। अनि तिमी सधैँको निम्ति नष्ट हुनेछौ। किनकि आफ्नो भाइ याकूब प्रति तिमी अत्यन्तै निर्दयी भयौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तेरो भाइ याकूबको विरुद्धमा गरेको उपद्रवको कारण तँलाई शर्मले ढाक्नेछ, र तँ सदाको निम्ति नष्ट हुनेछस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 “तैँले आफ्ना दाजुभाइ याकूबका सन्तानहरूलाई लुटेको र हत्या गरेको हुनाले तँ नष्ट हुनेछस् र सधैँभरि तेरो बदनाम हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तेरो भाइ याकोबको विरुद्धमा भएको हिंसाको कारणले गर्दा तँलाई शर्मले ढाक्नेछ; तँ सदाको निम्ति नष्ट पारिनेछस्। Viz kapitola |