Online Bible

- Reklamy -




ओबदिया 1:1 - पवित्र बाइबल

1 यो ओबदियाको दर्शन हो। परमप्रभु मेरा मालिकले एदोमको विषयमा यसो भन्नुहुन्छः हामीले परमप्रभु परमेश्वरबाट एउटा विवरण सुन्यौ। देशहरूमा एउटा राजदूत पठाइएको थियो। उनले भने, “आऊ, एदोमको बिरूद्ध युद्ध गरौं।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 परमप्रभु परमेश्‍वर एदोमको बारे यसो भन्‍नुहुन्‍छ— हामीले परमप्रभुबाट यो सन्‍देश सुनेका छौं: एक जना राजदूत जाति-जातिका बीचमा यसो भन्‍न पठाइएको थियो, “उठ्‌ हामी त्‍यसको विरुद्ध लड़ाइँ गर्न जाऔं”—

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यो ओबदियाको अगमवाणी हो। परमप्रभु परमेश्‍वरले एदोम जातिबारे यसो भन्‍नुभएको छ: परमप्रभुले आफ्‍नो सन्‍देशवाहकलाई जाति-जातिहरूका बीचमा पठाउनुभएको छ र हामीले उहाँको यो सन्‍देश सुनेका छौं, “तयार होओ! हामी एदोमसित लडाइँ गर्न जाऔं!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 ओबदियाले देखेको दर्शन। प्रभु याहवेहले एदोमको बारेमा यसो भन्‍नुहुन्छ— हामीले याहवेहबाट एउटा सन्देश सुनेका छौँ: एउटा राजदूतलाई राष्ट्रहरूकहाँ यसो भन्‍न पठाइएको थियो, “उठ, हामी त्यसको विरुद्धमा लडाइँ गर्नलाई जाऔँ।”

Viz kapitola kopírovat




ओबदिया 1:1

Následuj nás:

Reklamy


Reklamy