गन्ती 9:8 - पवित्र बाइबल8 मोशाले तिनीहरूलाई भने, “यस विषयमा परमप्रभुले के भन्नु हुनेछ म उहाँलाई सोध्छु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 मोशाले तिनीहरूलाई भने, “पर्ख, परमप्रभुले तिमीहरूका विषयमा के आज्ञा गर्नुहुन्छ, म थाहा पाऊँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 मोशाले उत्तर दिए, “परमप्रभुबाट मैले आदेश नपाएसम्म तिमीहरू पर्ख।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मोशाले तिनीहरूलाई जवाफ दिए, “मैले याहवेहबाट तिमीहरूका निम्ति आज्ञा नपाउन्जेल यहीँ पर्खिरहो।” Viz kapitola |