गन्ती 9:4 - पवित्र बाइबल4 यसर्थ मोशाले मानिसहरूलाई निस्तार पर्व मनाउन लगाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब तिनीहरूले निस्तार-चाड़ मान्नुपर्छ भनेर मोशाले इस्राएलीहरूलाई बताइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यसकारण मोशाले मानिसहरूलाई निस्तार-चाड मान्न लाए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण मोशाले इस्राएलीहरूलाई निस्तार चाड मनाउन लगाए। Viz kapitola |