Online Bible

- Reklamy -




गन्‍ती 9:22 - पवित्र बाइबल

22 दुइ दिन, एक महिना अथवा पुरै एक बर्ष बादल पवित्र स्थानको पाल माथि अडिरहे इस्राएलको मानिसहरूको शिविर पनि त्यहीं रहन्थ्यो र कतै सर्दैनथ्यो। तर जब त्यो बादल सर्थ्यो इस्राएलका मानिसहरू पनि यात्रा शुरू गर्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 दुई दिन वा एक महिना अथवा एक वर्ष भए पनि पवित्र वासस्‍थानमाथि बादल रहुञ्‍जेल इस्राएलीहरू प्रस्‍थान गर्दैनथे, तर बादल हट्‌ने बित्तिकै तिनीहरू प्रस्‍थान गर्थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 दुई दिन, महिना दिन, वर्ष दिन वा त्‍योभन्दा धेरै, जबसम्‍म बादल पवित्र पालमाथि रहन्‍थ्‍यो, तिनीहरू बढ्दैनथे। तर जब त्‍यो सर्दथ्‍यो, तिनीहरू अघि बढ्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 चाहे बादल दुई दिन अथवा एक महिना वा एक वर्षसम्म समागम पालमाथि रहिरहोस्, तापनि इस्राएलीहरू प्रस्थान नगरी पालमै बस्दथे। तर जब बादल हट्थ्यो, तब तिनीहरू फेरि प्रस्थान गर्थे।

Viz kapitola kopírovat




गन्‍ती 9:22

Následuj nás:

Reklamy


Reklamy