गन्ती 9:2 - पवित्र बाइबल2 “इस्राएलका मानिसहरूले तोकिएको दिन निस्तार चाड मान्नु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूले तोकिएको समयमा निस्तार-चाड़ मानून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2-3 “यस महिनाको चौधौँ दिन घाम डुबेपछि, इस्राएलका मानिसहरूले निस्तार-चाड, त्यसका सारा व्यवस्था नियमअनुसार मनाउनुपर्नेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “इस्राएलीहरूलाई तोकिएको समयमा निस्तार चाड मनाउन लगाउनू। Viz kapitola |