Online Bible

- Reklamy -




गन्‍ती 9:17 - पवित्र बाइबल

17 जब पालमाथिको बादल सर्थ्यो इस्राएली मानिसहरू पनि हिँड्थे र जब बादल पालमाथि अडिन्थ्यो ती मानिसहरूले त्यहीं शिविर हाल्थे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 जब-जब पालमाथिबाट बादल हट्‌थ्‍यो, तब-तब इस्राएलीहरू प्रस्‍थान गर्थे, र जुन ठाउँमा बादल अड़िन्‍थ्‍यो, त्‍यहीँ नै इस्राएलीहरूले पाल टाँग्‍थे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 जब त्‍यो बादल सर्दथ्‍यो, इस्राएलीहरूले छाउनी उठाउँथे र जुन ठाउँमा त्‍यो बादल बस्‍दथ्‍यो, त्‍यहाँ फेरि छाउनी हाल्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जहिले-जहिले त्यो बादल समागम पालबाट उठ्थ्यो, तब इस्राएलीहरू प्रस्थान गर्थे। जब बादल अडिन्थ्यो, तब इस्राएलीहरूले पाल टाँग्ने गर्थे।

Viz kapitola kopírovat




गन्‍ती 9:17

Následuj nás:

Reklamy


Reklamy