गन्ती 9:16 - पवित्र बाइबल16 सब समय त्यो बादल पवित्र पालमाथि रह्यो र राती चाँहि त्यो बादल आगो जस्तो देखिन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यो सधैँ यस्तै हुन्थ्यो— दिनमा बादलले ढाक्थ्यो, र राती आगोजस्तो देखा पर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यस्तै निरन्तर भइरह्यो। Viz kapitola |