Online Bible

- Reklamy -




गन्‍ती 9:12 - पवित्र बाइबल

12 तिनीहरूले चढाएको निस्तारबलि भोलिपल्ट बिहानसम्म त्यसबाट केही बाँकी नराख्‌न् र त्यसको कुनै हड्डी नभाँच्नु। सबै निस्तार चाडको नियम अनुसार तिनीहरूले मानुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तिनीहरूले भोलिपल्‍ट बिहानसम्‍म त्‍यसबाट केही पनि बाँकी नराखून्‌। त्‍यसको कुनै हाड़ पनि नभाँचून्‌। निस्‍तार-चाड़को सबै नियमअनुसार तिनीहरूले मानून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 कुनै पनि खानेकुरा भोलिपल्‍ट बिहानसम्‍म नउबार्नू र पशुको कुनै पनि हड्डी नभाँच्‍नू। सबै नियमअनुसार निस्‍तार-चाड मनाउनू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनीहरूले त्यसको केही अंश पनि बिहानसम्म नराखून्, अर्थात् थुमाको कुनै हड्डी नभाचून्। तिनीहरूले निस्तार चाड मनाउँदा सबै नियमहरू पालन गरून्।

Viz kapitola kopírovat




गन्‍ती 9:12

Následuj nás:

Reklamy


Reklamy