गन्ती 9:11 - पवित्र बाइबल11 तिनीहरूलाई यो चाड दोस्रो महीनाको चौधौं दिनको गोधुली बेलामा मनाउन देऊ। तिनीहरूले थुमासित अखमीरे रोटी र तीतो साग खानु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 दोस्रो महिनाको चौधौँ दिन साँझमा तिनीहरूले यो मानून्। तिनीहरूले थुमा, अखमिरी रोटी र तीतो सागसमेत खाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनीहरूले एक महिनापछि सो चाड मनाउन पाउनेछन्। त्यस्ताहरूले दोस्रो महिनाको चौधौँ दिनको साँझमा अखमिरी रोटी र तीतो साग खाएर चाड मनाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर तिनीहरूले त्यो दोस्रो महिनाको चौधौँ दिनको साँझमा मनाऊन्। तिनीहरूले थुमासँगै अखमिरी रोटी र तिते साग खाऊन्। Viz kapitola |