Online Bible

- Reklamy -




गन्‍ती 8:7 - पवित्र बाइबल

7 तिनीहरूलाई शुद्ध पार्नको निम्ति तिमीले यसो गर्नुपर्छ तिनीहरू माथि शुद्धीकरणको पानी छर्किदेऊ र त्यस पानीले तिनीहरूलाई शुद्ध तुल्याउँछ। त्यसपछि तिनीहरूले आफ्नो शरीरको सम्पूर्ण रौं काटुन् अनि आफ्नो लुगाहरू धोऊन् र तिनीहरू यसरी शुद्ध हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूलाई शुद्ध पार्नलाई तैंले यसो गर्‌: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्किदे, र तिनीहरूले आफ्‍नो शरीरका जम्‍मै रौँ काटेर आ-आफ्‍ना लुगा धोई आफूलाई शुद्ध तुल्‍याऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यस प्रकारले शुद्ध गर्‌, शुद्धी गराउने पानी तिनीहरूमाथि छर्किंदै र आ-आफ्‍ना शरीरका रौँहरू जम्‍मै खौरेर वस्‍त्र धुन लगा। तब तिनीहरू शुद्ध हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूलाई शुद्ध पार्नका निम्ति तैँले यसो गर्नू: तिनीहरूमाथि शुद्धीकरणको पानी छर्कनू। त्यसपछि तिनीहरूले शरीरका रौँहरू पूरा खौरिऊन्। अनि तिनीहरूका कपडाहरू धोऊन्। यसरी तिनीहरूले आफूलाई शुद्ध पार्नेछन्।

Viz kapitola kopírovat




गन्‍ती 8:7

Následuj nás:

Reklamy


Reklamy