Online Bible

- Reklamy -




गन्‍ती 8:4 - पवित्र बाइबल

4 सामदान यस प्रकारले बनिएको थियोः सामदान सुन पिटेर बनाइएको थियो अनि यो यसको बैठकदेखि फूलहरू सम्म पिटिएको थियो। त्यो सामदान त्यही ढाँचामा बनिएको थियो जस्तो परमप्रभुले मोशालाई देखाउनु भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 सामदान पिटेको सुनको थियो— त्‍यसको आधारदेखि त्‍यसका फूलहरूसम्‍म। परमप्रभुले मोशालाई नमूना देखाउनुभएबमोजिम त्‍यो सामदान बनाइयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 परमप्रभुले मोशालाई देखाउनुभएको नमुनाअनुसार सामदान टुप्‍पोदेखि फेदसम्‍म पिटेको सुनले बनेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 सामदान यसरी बनिएको थियो: त्यसको फेददेखि फूलहरूसम्म पिटिएको सुनले बनिएको थियो। त्यो सामदान याहवेहले मोशालाई देखाउनुभएको नमुनाजस्तै बनाइएको थियो।

Viz kapitola kopírovat




गन्‍ती 8:4

Následuj nás:

Reklamy


Reklamy