गन्ती 8:3 - पवित्र बाइबल3 यसकारण हारूनले यसै गरे। हारूनले बत्तीहरू ठीक ठाँउमा राखेर ठीक दिशा तिर फर्काए ताकि सामदान अघिको क्षेत्रलाई ती बत्तीहरूले उज्जयालो पार्न सकोस्। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा तिनले पुरा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि हारूनले त्यसै गरे। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ सामदानको अगिल्तिर प्रकाश दिने गरी तिनले बत्ती बाले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हारूनले त्यसै गरेर पानसहरू सामदानको अघिपट्टि राखे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अनि हारूनले त्यसै गरे। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सामदानको अगिल्तिर प्रकाश दिने गरी तिनले बत्तीहरू तयार गरे। Viz kapitola |