गन्ती 8:26 - पवित्र बाइबल26 पचास बर्ष अथवा त्यो भन्दा अधिक उमेरका मानिसहरूले भेट हुने पालको सेवा कार्यमा तिनीहरूका दाज्यू-भाइहरूलाई सहायता गर्नु सक्छन्। तर तिनीहरूले भारी काम गर्नु हुँदैन। यस्तो प्रकारले तिमी लेवीहरूलाई काममा खटाउनु पर्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तर कामकाज कायम राख्नलाई आफ्ना दाजुभाइलाई भेट हुने पालमा सहायता गर्दैरहून्, तर कामचाहिँ नगरून्। लेवीहरूका कामको जिम्माको विषयमा तैंले यसै गर्नू।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यसपछि त्यसले आफ्नो लेवी सङ्गीहरूलाई पवित्र पालको सेवाकार्य पूरा गर्ने काममा सहायता दिन सक्छ तर त्यो आफैंले कुनै सेवा गर्न पाउनेछैन। यसरी तैँले लेवीहरूले गर्ने कार्यको व्यवस्था मिलाउनू।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनीहरूले आफ्ना दाजुभाइहरूलाई भेट हुने पालमा तिनीहरूका काममा सहायता दिन सक्छन्। तर तिनीहरू आफैँले चाहिँ काम गर्नुहुँदैन। यसकारण तैँले लेवीहरूको उत्तरदायित्व यसरी नै जिम्मा दिनू।” Viz kapitola |