Online Bible

- Reklamy -




गन्‍ती 8:21 - पवित्र बाइबल

21 लेवीहरूले नुहाएर तिनीहरूको लुगाहरू धोए, हारूनले तिनीहरूलाई परमप्रभुको अघि विशेष उपहार स्वरूपमा अर्पण गरे अनि लेवीहरूका निम्ति प्रयाश्चित गराएर तिनीहरूलाई सफा बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 लेवीहरूले आ-आफूलाई शुद्ध गरेर आफ्‍ना लुगा धोए। तब हारूनले तिनीहरूलाई डोलाइने बलिको रूपमा परमप्रभुको सामुन्‍ने अर्पण गरे, र तिनले तिनीहरूलाई शुद्ध पार्नलाई तिनीहरूका निम्‍ति प्रायश्‍चित गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 लेवीहरूले आफैंलाई शुद्ध गरे, आफ्‍ना कपडा धोए र हारूनले तिनीहरूलाई विशेष भेटीको रूपमा परमप्रभुकहाँ चढाए। हारूनले तिनीहरूका शुद्धीकरणको विधि पनि पूरा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 लेवीहरूले आफूलाई शुद्ध पारे, र आफ्ना लुगाहरू धोए। त्यसपछि हारूनले तिनीहरूलाई याहवेहको सामु विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरे। अनि तिनीहरूलाई शुद्ध पार्नलाई तिनीहरूका निम्ति प्रायश्‍चित गरे।

Viz kapitola kopírovat




गन्‍ती 8:21

Následuj nás:

Reklamy


Reklamy