Online Bible

- Reklamy -




गन्‍ती 8:20 - पवित्र बाइबल

20 त्यसकराण, लेवीहरूका विषयमा परमप्रभुको आज्ञासित राजी भएर मोशा, हारून अनि इस्राएलका सबै मानिसहरूले परमप्रभुद्वारा मोशालाई दिएका झैं प्रत्येक कुरा पालन गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 लेवीहरूका विषयमा परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम मोशा, हारून र इस्राएलका जम्‍मै समुदायले तिनीहरूलाई त्‍यसै गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यसकारण मोशा, हारून र इस्राएलीहरूले परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार लेवीहरूलाई चढाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण मोशा, हारून र सारा इस्राएली समुदायले लेवीहरूलाई त्यही नै गरे, जो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat




गन्‍ती 8:20

Následuj nás:

Reklamy


Reklamy