गन्ती 8:15 - पवित्र बाइबल15 “तिमीले तिनीहरूलाई शुद्ध पारेर विशेष उपहार स्वरूप अर्पण गरे पछि तिनीहरू भेट हुने पालमा सेवा गर्न उपयुक्त हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 “तैंले लेवीहरूलाई शुद्ध पारेर डोलाइने बलिको निम्ति तिनीहरूलाई अर्पण गरेपछि भेट हुने पालमा सेवा गर्न लेवीहरू भित्र जाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तैँले लेवीहरूलाई शुद्ध गरेर अर्पण गरिसकेपछि तिनीहरू पवित्र पालमा सेवाकार्य गर्न योग्यका हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 “तैँले लेवीहरूलाई शुद्ध गरेर तिनीहरूलाई विशेष भेटीको रूपमा उचालिनका लागि प्रस्तुत गरून्। अनि भेट हुने पालमा तिनीहरू सेवाको काम गर्न आऊन्। Viz kapitola |