Online Bible

- Reklamy -




गन्‍ती 7:9 - पवित्र बाइबल

9 कहातीहरूलाई तिनले केही पनि दिएनन् किनभने तिनीहरूले गर्नु पर्ने सेवा केवल पवित्र सर-सामानहरू काँधमा बोक्नु मात्र थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर कहातीहरूलाई तिनले केही पनि दिएनन्, किनभने आफ्‍ना काँधमा पवित्र वस्‍तुहरू बोक्‍ने जिम्‍मेवारी तिनीहरूको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर मोशाले कहातीहरूलाई गाडा वा गोरुहरू दिएनन् किनकि तिनीहरूले आफ्‍ना जिम्‍मामा रहेका पवित्र वस्‍तुहरू आ-आफ्‍ना काँधमा बोक्‍नुपर्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तर मोशाले कहातीहरूलाई केही पनि दिएनन्। किनकि तिनीहरूको जिम्मामा पवित्र कुराहरू आफ्ना काँधमा बोक्नुपर्ने थियो।

Viz kapitola kopírovat




गन्‍ती 7:9

Následuj nás:

Reklamy


Reklamy