Online Bible

- Reklamy -




गन्‍ती 7:88 - पवित्र बाइबल

88 मेलबलिको निम्ति चढाइएको पशुहरूको जम्मा संख्या-चौबिसवटा गोरू, साठ्ठीवटा भेंडा, साठ्ठीवटा बोका र साठ्ठीवटा एक बर्षे थुमा थिए। वेदी अभिषेक गरिएको समयमा चढाइएको उपहारहरू यी नै हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

88 अनि मेल-बलिको निम्‍ति चाहिँ सबै पशुहरू गरी जम्‍मा चौबीस वटा साँढ़े, साठी वटा भेड़ा, साठी वटा बोका र साठी वटा एक वर्षे थुमा थिए। वेदीको अभिषेक भएपछि त्‍यसको अर्पण-कार्यको भेटी यही थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

88 मेलबलिका निम्ति चढाइएका पशुहरूको जम्मा संख्या, चौबीस वटा गोरुहरू, साठी वटा भेडाहरू, साठी वटा बोकाहरू र साठी वटा एकवर्षे थुमाहरू थिए। वेदीको अभिषेक भएपछि त्यसको समर्पणताका निम्ति आएका भेटीहरू यिनै हुन्।

Viz kapitola kopírovat




गन्‍ती 7:88

Následuj nás:

Reklamy


Reklamy