गन्ती 7:53 - पवित्र बाइबल53 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। अम्मीहूदको छोरो एलीशामाले चढाएको उपहारहरू यिनीहरू नै हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका, र पाँच वटा एक वर्षे थुमा। अम्मीहूदका छोरा एलीशामाको भेटी यही थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरुहरू, पाँच वटा भेडाहरू, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू थिए। अम्मीहूदका छोरा एलिशामाको भेटी यही थियो। Viz kapitola |