गन्ती 7:35 - पवित्र बाइबल35 मेलबलिको निम्ति दुइवटा गोरूहरू, पाँचवटा भेंडाहरू, पाँचवटा बोकाहरू अनि एक बर्षे पाँचवटा थुमाहरू। सदेऊरको छोरो एलीसूरको उपहार यस्तो थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 र मेलबलिको निम्ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। शदेऊरका छोरा एलीसूरको भेटी यही थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। शदेऊरका छोरा एलिसूरको भेटी यही थियो। Viz kapitola |