Online Bible

- Reklamy -




गन्‍ती 7:3 - पवित्र बाइबल

3 तिनीहरूले 12 वटा गोरूहरूले तानेर ल्याएको 6 वटा ढाकिएको गाड़ाहरू परमप्रभुका निम्ति उपहारहरू ल्याए। प्रत्येक दुइजना अगुवालाई तिनीहरूले एउटा गाडा र प्रत्येक अगुवालाई एउटा साँढे दिए। तिनीहरूले यी उपहारहरू पवित्र पालमा चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीहरूले परमप्रभुको सामुन्‍ने छ वटा छोपिएका गाड़ाहरू र बाह्र वटा गोरु, दुई-दुई कुलनायकका निम्‍ति एक-एक गाड़ा र नायकैपिच्‍छे एक-एक गोरुको आ-आफ्‍नो बलि ल्‍याएर पवित्र वासस्‍थानको सामुन्‍ने प्रस्‍तुत गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 आ-आफ्‍ना भेटीहरू हरेक मुखियाको निम्‍ति एउटा गोरु र दुई मुखियाको बीच एउटा गाडाको हिसाबले जम्‍मा बाह्र गोरु र ६ गाडाहरू परमप्रभुकहाँ ल्‍याए। ती भेटीहरू परमप्रभुकहाँ चढाएपछि

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरूले याहवेहको सामु आफ्ना उपहारस्वरूप छ वटा छोपिएका गाडाहरू र बाह्र वटा गोरुहरू; हरेक एक अगुवाबाट एउटा गोरु र दुई अगुवाहरूबाट एउटा गाडाको हिसाबमा ल्याए। तिनीहरूले ती सबै थोकहरू समागम पालको सामु प्रस्तुत गरे।

Viz kapitola kopírovat




गन्‍ती 7:3

Následuj nás:

Reklamy


Reklamy