Online Bible

- Reklamy -




गन्‍ती 7:29 - पवित्र बाइबल

29 मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। हेलोनको छोरो एलीआबको उपहार यस्तो थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। हेलोनका छोरा एलीआबको भेटी यही थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 र मेलबलि चढाउनका निम्ति दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू, पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। हेलोनका छोरा एलिआबको भेटी यही थियो।

Viz kapitola kopírovat




गन्‍ती 7:29

Následuj nás:

Reklamy


Reklamy