Online Bible

- Reklamy -




गन्‍ती 7:23 - पवित्र बाइबल

23 अनि मेलबलिको निम्ति दुइवटा गोरू, पाँचवटा भेंडा, पाँचवटा बोका अनि एक बर्षे पाँचवटा थुमा। सूआरको छोरो नतनेलको उपहार यस्तो थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। सूआरका छोरा नतनेलको भेटी यही थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 र मेलबलिको रूपमा चढाउनलाई दुई वटा गोरु, पाँच वटा भेडा, पाँच वटा बोकाहरू र पाँच वटा एकवर्षे थुमाहरू ल्याएका थिए। सूआरको छोरा नथनिएलका भेटीहरू यिनै हुन्।

Viz kapitola kopírovat




गन्‍ती 7:23

Následuj nás:

Reklamy


Reklamy