गन्ती 7:11 - पवित्र बाइबल11 परमप्रभुले मोशालाई भन्नुभयो, “प्रत्येक दिन एकजना प्रधानहरूले तिनीहरूको उपहार ल्याऊन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनकि परमप्रभुले मोशालाई भन्नुभएको थियो, “वेदीका अर्पण-कार्यको निम्ति हरेक दिन कुलनायकमा एक जनाले आफ्नो भेटी चढ़ाओस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभुले मोशालाई भन्नुभयो, “तिनीहरूलाई भन् कि बाह्र दिनसम्म हरेक दिन वेदीको अर्पणको निम्ति एक-एक जना मुखियाले आ-आफ्नो भेटी चढाउनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि याहवेहले मोशालाई भन्नुभएको थियो, “वेदीको समर्पणताको निम्ति हरेक दिन एक-एक जना अगुवाले आ-आफ्नो भेटी ल्याऊन्।” Viz kapitola |