Online Bible

- Reklamy -




गन्‍ती 7:10 - पवित्र बाइबल

10 जब वेदी अभिषेक गरियो वेदीमा चढाऊन प्रधानहरूले उपहारहरू ल्याए। प्रधानहरूले उपहारहरू वेदीमा ल्याए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 वेदी अभिषेक भएको दिन कुलनायकहरूले त्‍यसको अर्पण-कार्यमा आफ्‍ना भेटीहरू ल्‍याएर वेदीको सामु प्रस्‍तुत गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 वेदीको अर्पण कार्य मनाउनलाई पनि मुखियाहरूले भेटीहरू ल्‍याए। तिनीहरू ती भेटीहरू वेदीमा चढाउनलाई जब तयार भए,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जब वेदीको अभिषेक गरियो, तब अगुवाहरूले तिनीहरूका भेटीहरू समर्पणताका लागि ल्याए। अनि ती भेटीहरूलाई वेदीको सामु प्रस्तुत गरे।

Viz kapitola kopírovat




गन्‍ती 7:10

Následuj nás:

Reklamy


Reklamy