गन्ती 6:27 - पवित्र बाइबल27 यस रीतिले जब इस्राएलका मानिसहरूलाई अशीर्वाद दिंदा हारून र उसका छोराले मेरो नाम मानिसहरूमाथि लगाउछन् अनि म तिनीहरूलाई आशीष दिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “यसरी नै तिनीहरूले इस्राएलीहरूमाथि मेरो नाम कायम राख्नेछन्, र म तिनीहरूलाई आशिष् दिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 तब परमप्रभुले भन्नुभयो, “यदि तिनीहरूले मेरो नाम इस्राएलीहरूलाई आशीर्वाद दिएर उच्चारण गरे भने म तिनीहरूलाई आशीर्वाद दिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “यसरी तिनीहरूले मेरो नाम इस्राएलीहरूमा कायम राखून्। अनि म तिनीहरूलाई आशिष् दिनेछु।” Viz kapitola |