Online Bible

- Reklamy -




गन्‍ती 6:17 - पवित्र बाइबल

17 त्यस पछि पूजाहारीले मेलबलिको निम्ति एउटा भेंडा अखमिरी रोटीको डालोसितै चढाऊन्। पूजाहारीले आवश्यक अनुसार अन्नबलि र अर्घबलि पनि चढाऊन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तिनले परमप्रभुको निम्‍ति मेलबलिको रूपमा डालोमा भएको अखमिरी रोटी र भेड़ा, र साथै त्‍यसको अन्‍नबलि र अर्घ-बलि चढ़ाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 उसले साँढ-भेडालाई मेलबलिका रूपमा बलि चढाउनेछ र त्‍योसित रोटीको डालो पनि चढाउनेछ। उसले अन्‍नबलि र मद्यबलि पनि चढाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 पुजारीले याहवेहका सामु अखमिरी रोटीको डालो प्रस्तुत गरोस्। अनि अन्‍नबलि र अर्घबलिको साथै मेलबलिको रूपमा भेडा बलिदान चढाओस्।

Viz kapitola kopírovat




गन्‍ती 6:17

Následuj nás:

Reklamy


Reklamy