गन्ती 6:14 - पवित्र बाइबल14 अनि परमप्रभुलाई एउटा उपहार चढाऊनु पर्छ। उसको उपहार यस्तो हुनु पर्छः एउटा एक बर्षे निष्खोट थुमा होमबलिको निम्ति; एउटा एक बर्षे निष्खोट भेंडा पापबलिको निम्ति र एउटा निष्खोट भेंडा र एउटा निष्खोट साँढे भेंडा मेल बलिको लागि चढाउनु पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 त्यसले परमप्रभुको निम्ति त्यहाँ यी बलिहरू चढ़ाउनुपर्नेछ: होमबलिको निम्ति एउटा एक वर्षे निष्खोट थुमा, पापबलिको निम्ति एउटी एक वर्षे निष्खोट पाठी, र मेलबलिको निम्ति एउटा निष्खोट भेड़ा, Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 र परमप्रभुलाई तीनवटा निष्खोट पशुहरू– होमबलिको लागि एउटा एकवर्षे थुमा, पापबलिको लागि एउटी एकवर्षे पाठी र मेलबलिको लागि एउटा साँढ-भेडा चढाउनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 र त्यहाँ तिनीहरूले याहवेहका निम्ति आफ्ना भेटीहरू ल्याऊन्: अर्थात् होमबलिका निम्ति एक वर्षको निष्खोट भेडाको पाठो, पाप शुद्धीकरण बलिका निम्ति भेडाको एकवर्षे निष्खोट पाठी, मेलबलिका निम्ति एउटा निष्खोट बोका ल्याऊन्। Viz kapitola |