Online Bible

- Reklamy -




गन्‍ती 5:25 - पवित्र बाइबल

25 “तब पूजाहारीले डाही मानिसको भोजबली स्त्रीको हातहरूबाट वेदीमा ल्याउन पर्छ र परमप्रभुको अघि डोलाउनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तब पूजाहारीले डाहको अन्‍नबलि त्‍यस स्‍त्रीका हातबाट लिएर परमप्रभुको सामु त्‍यो अन्‍नबलि डोलाऊन्, र वेदीमा ल्‍याऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 पूजाहारीले पिठोको भेटी त्‍यसका हातबाट लेओस् र त्‍यो परमप्रभुलाई चढाउन उँभो उचालोस् र वेदीमा चढाओस्। त्‍यो पानी पिउँदा स्‍त्रीलाई कठोर व्‍यथा हुन सक्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 पुजारीले स्त्रीको हातबाट डाहको अन्‍नबलि लिएर त्यसलाई याहवेहको सामु उचालोस् र त्यो वेदीमा ल्याओस्।

Viz kapitola kopírovat




गन्‍ती 5:25

Následuj nás:

Reklamy


Reklamy