Online Bible

- Reklamy -




गन्‍ती 5:23 - पवित्र बाइबल

23 “तब यो उसको कसम पूजाहारीले चर्ममा अथवा कागजमा लेख्नु पर्छ अनि त्यो तितो पानीले लेखिएको अक्षरहरू मेटिदिनु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 “‘अनि पूजाहारीले ती श्रापहरू मुट्ठोमा लेखेर त्‍यो तीतो पानीले पखालेर मेटिदेऊन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 “तब पूजाहारीले त्‍यो सराप लेखेर त्‍यो तीतो पानीले पखाली बटुकामा हालोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “ ‘पुजारीले यी श्रापहरू एउटा चर्मपत्रमा लेखेर त्यस तितो पानीमा त्यसलाई पखालिदेओस्।

Viz kapitola kopírovat




गन्‍ती 5:23

Následuj nás:

Reklamy


Reklamy