गन्ती 5:22 - पवित्र बाइबल22 पूजाहारीले भन्नु पर्छ, ‘तिमीले गरेकिछ्यौ भने तिमीबाट नानीहरू जन्मने छैन, अनि गर्भ बसी हाले पनि त्यो तुहुनेछ।’ अनि त्यस आइमाईले भन्नुपर्छ, ‘तपाईंले जसो भन्नु हुन्छ म मान्छु। आमेन, आमेन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यो श्राप ल्याउने पानीले तेरो भुँड़ीभित्र पसेर तेरो पेट सुनिने र तेरो जाँघ सुक्ने तुल्याऊन्।” “‘तब त्यस स्त्रीले “आमेन, यस्तै होस्,” भनोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यो पानी तेरो पेटमा पसेर गर्भपात गरोस् र तेरो कोख बाँझो बनाओस्।” स्त्रीले उत्तरमा भनोस्, ‘म राजी छु! परमप्रभुले त्यसै गरून्’।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 श्राप ल्याउने यो पानी तेरो शरीरभित्र पसोस् र तेरो पेट सुनियोस्; अनि तेरो कोख बाँझो होस्।” “ ‘त्यसपछि त्यस स्त्रीले, “आमेन, यस्तै होस्” भनोस्। Viz kapitola |