Online Bible

- Reklamy -




गन्‍ती 5:13 - पवित्र बाइबल

13 तिनले तिनको पतिले चाल नपाई अर्को मानिससित संभोग गर्छे भने। त्यहाँ तिनले दूषित गरेको देखाउनलाई केही साक्षी नहोला अनि तिनका पतिले नजान्ला अनि पत्नीले पनि तिनको पाप प्रकट नगर्लिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अन्‍य मानिससित सहवास गरी, र त्‍यो कुरा त्‍यसको पतिबाट गुप्‍त रहेको छ भने, र त्‍यो बिग्रिए तापनि त्‍यसको विरुद्ध कोही साक्षी नपाएकोले त्‍यो फेला पनि परेकी छैन भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 र यसरी त्यसले अर्को मानिससँग शारीरिक सम्बन्ध राखेर पतिसँग अविश्‍वासयोग्य भई, तर त्यसको पतिले थाहा पाएन। अनि त्यसको अशुद्धता गुप्‍तमै रहेको छ भने (त्यस स्त्रीको विरुद्धमा कुनै साक्षी छैन, र कुकर्म गर्दागर्दै रङ्गेहात पक्राऊ पनि परेको छैन भने),

Viz kapitola kopírovat




गन्‍ती 5:13

Následuj nás:

Reklamy


Reklamy