Online Bible

- Reklamy -




गन्‍ती 4:7 - पवित्र बाइबल

7 “तिनीहरूले पवित्र टेबलमाथि निलो रंङ्गको लुगा ओछ्याउन् अनि त्यसमाथि, रिकापी, धूपौरोहरू, बाटाहरू अनि अर्ध-बलिका कचौराहरू राखून्, अथवा ढुँङ्ग्रा राखिदिऊन्। विषेश रोटी त्यो पवित्र टेबलमा सधैँ रहोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 “तिनीहरूले उपस्‍थितिका रोटीको टेबिलमाथि एउटा नीलो कपड़ा ओछ्याई त्‍यसमाथि थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राखून्, र सधैँ त्‍यहीँ रहने रोटी त्‍यसमाथि रहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले परमप्रभुलाई चढाएका रोटीहरू राख्‍ने टेबिलमाथि एउटा नीलो तन्‍ना ओछ्याएर त्‍यसमा थाल, कचौरा, धुपौरा, भेटी चढाउने पात्र र मद्यबलिका कलशहरू राख्‍नेछन्। टेबिलमा सधैँ रोटी रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उपस्थितिको रोटीको टेबुलमाथि तिनीहरूले निलो लुगा ओछ्याएर त्यसमाथि थालहरू, भाँडाहरू, बाटाहरू र अर्घबलिका कचौराहरू राखून्; सधैँ रहिरहनुपर्ने रोटी त्यहाँ टेबुलमाथि हुनुपर्छ।

Viz kapitola kopírovat




गन्‍ती 4:7

Následuj nás:

Reklamy


Reklamy