Online Bible

- Reklamy -




गन्‍ती 4:5 - पवित्र बाइबल

5 “जब इस्राएलीहरू नयाँ क्षेत्रमा सर्न तयार हुन्छन्, हारून र तिनका छोराहरूले भेट हुने पाल पर्दा तल झार्नु पर्छ अनि यसले करारको सन्दूकलाई ढाक्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 छाउनी प्रस्‍थान गर्दा हारून र त्‍यसका छोराहरू भित्र गएर छेक्‍ने पर्दा उतारी गवाहीको सन्‍दूक त्‍यसैले ढाकिदेऊन्।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 परमप्रभुले मोशालाई यी तल लेखिएका आदेशहरू दिनुभयो। जब छाउनी उठाउने समय हुन्‍छ, तब हारून र तिनका छोराहरू पवित्र पालमा गएर करारको सन्‍दुकको सामुन्‍ने लाएको पर्दा हटाएर त्‍यसले सन्‍दुकलाई ढाक्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब छाउनी सार्नुपर्ने हुन्छ, तब हारून र उसका छोराहरू भित्र गएर छेक्ने पर्दा तल झारून् र साक्षी पाटीको सन्दुकलाई ढाकून्।

Viz kapitola kopírovat




गन्‍ती 4:5

Následuj nás:

Reklamy


Reklamy