Online Bible

- Reklamy -




गन्‍ती 4:46 - पवित्र बाइबल

46 यसर्थ, मोशा, हारून र इस्राएली मानिसहरूका नायकहरूले लेवी मानिसहरूका प्रत्येक वंश र प्रत्येक परिवार समूहको मानिसहरूको गन्ती गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 यसरी मोशा, हारून र इस्राएलका नायकहरूले सबै लेवीहरूलाई आ-आफ्‍ना वंश र परिवारअनुसार गन्‍ती गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 यसरी मोशा, हारून र इस्राएलीहरूका अगुवाहरूले सबै लेवीहरूलाई वंश र परिवारअनुसार गन्ती गरेका थिए।

Viz kapitola kopírovat




गन्‍ती 4:46

Následuj nás:

Reklamy


Reklamy