गन्ती 4:43 - पवित्र बाइबल43 तीसदेखि पचास बर्ष उमेर भएका जो भेट हुने पालको सेवामा लागेका थिए तिनीहरूको गन्ती भएको थियो अनि तिनीहरूलाई भेट हुने पालमा विशेष सेवाको निम्ति खटाइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 तीसदेखि पचास वर्षसम्मको उमेरका सबै जो भेट हुने पालको सेवामा नियुक्त भएका थिए, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 भेट हुने पालको काममा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्ष उमेरका सबै मानिसहरू, Viz kapitola |