गन्ती 4:38 - पवित्र बाइबल38-39 गेर्शोनी मानिसहरूमा पनि तीसदेखि पचास बर्ष उमेर भएका र भेट हुने पालमा काम गरेकाहरूको गन्ती गरिएको थियो। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामको निम्ति खटाइएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 गेर्शोनीहरू आ-आफ्ना वंश र परिवारअनुसार गनिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 गेर्शोनीहरू, तिनीहरूका वंश र परिवारअनुसार गनिएका थिए। Viz kapitola |