Online Bible

- Reklamy -




गन्‍ती 4:35 - पवित्र बाइबल

35 तिनीहरूले तीसदेखि पचाससम्म उमेर भएका मानीसहरू जसले भेट हुने पालमा काम गरेका थिए तिनीहरूको गन्ती गरे। यी मानिसहरूलाई भेट हुने पालमा विशेष कामहरू दिइएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 तीसदेखि पचास वर्षसम्‍मको उमेरका सबै जो भेट हुने पालको सेवामा नियुक्त भएका थिए,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 भेट हुने पालमा सेवा गर्न आउने तीस वर्षदेखि पचास वर्षसम्म उमेर भएका सबै मानिसहरू,

Viz kapitola kopírovat




गन्‍ती 4:35

Následuj nás:

Reklamy


Reklamy