गन्ती 4:31 - पवित्र बाइबल31 भेट हुने पालमा तिनीहरूले यात्राको समयमा गर्नु पर्ने कामहरू यिनै हुन् पवित्र स्थानका फल्याकहरू, त्यसका बारहरू र डण्डीहरू, खम्बाहरू अनि आधारहरू। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 भेट हुने पालमा तिनीहरूले गर्नुपर्ने कर्तव्यहरू यी नै हुन्: पवित्र वासस्थानका फल्याकहरू, त्यसका बारहरू, डन्डीहरू, खामाहरू र आधारहरू, Viz kapitolaसरल नेपाली पवित्र बाइबल31-32 पवित्र पालका फल्याक, डन्डी, खम्बा र आधारहरू अनि पवित्र पालका चारैतिरका चोकका खम्बा र आधारहरू, किलाहरू र डोरीहरू साथै तिनलाई खडा गर्नमा लगाइने सबै कुराहरू बोक्नका लागि तिनीहरू जिम्मेवार रहनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 भेट हुने पालमा तिनीहरूको कर्तव्य यही हो: तिनीहरूले समागम पालका चौकसहरू, त्यसका कोठे बारहरू, खम्बाहरू र आधारहरू बोकून्; Viz kapitola |