गन्ती 4:29 - पवित्र बाइबल29-30 “मरारी वंशहरू र परिवारका मानिसहरू ज-जसले भेट हुने पालमा सेवा गरे अनि तीसदेखि पचास बर्ष उमेरका छन् तिनीहरू सबैको गन्ती गर। तिनीहरूले भेट हुने पालको निम्ति विशेष काम गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “मरारीहरूलाई आ-आफ्ना वंश र परिवारअनुसार तैंले गन्ती गर्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 परमप्रभुले मोशालाई भन्नुभयो, “मरारी गोत्रका लेवीका जनसङ्ख्या, तिनका थर र परिवार-परिवार गरी लिनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “मरारीहरूलाई तिनीहरूका वंश र परिवारअनुसार गन्ती गर्नू। Viz kapitola |