Online Bible

- Reklamy -




गन्‍ती 4:26 - पवित्र बाइबल

26 पवित्र स्थान वरिपरिको आँगनमा भएका पर्दाहरू, वेदीको पर्दाहरू, आँगनको द्वारहरूका पर्दाहरू र डोरीहरू तथा पर्दामा लाग्ने सबै सर-समानहरू तिनीहरूले बोकुन्। यी वस्तुहरूका सम्बन्धमा जे कुराहरू पनि गरिन्छ त्यसको निम्ति गेर्शोनी मानिसहरू जिम्मावार थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 पवित्र वासस्‍थान र वेदीका चारैतिरको चोकका पर्दाहरू, त्‍यसको ढोकाको पर्दा, डोरीहरू, र तिनको सेवामा प्रयोग गरिने सबै सरसामानहरू तिनीहरूले बोकून्‌। यी सबै कुराबाट जे-जे काम हुन्‍छन्, ती पनि गेर्शोनीहरूले नै गरून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 पवित्र पालका चारैपट्टिको चोक र वेदीका डोरी र पर्दाहरू, चोकका ढोकाको पर्दा र ती उभ्‍याउनलाई चाहिने सबै कुराहरू। यी कुराहरूका लागि आवश्‍यक पर्ने सबै काम तिनीहरूले गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 समागम पाल र वेदीका चारैतिरका चोकका पर्दाहरू, चोकको ढोकाको पर्दा, डोरीहरू र पालको सेवामा प्रयोग गरिने सबै सरसामानहरू बोकून्। यी सबै कुराहरूबाट हुनुपर्ने सबै सेवाका कामहरू गेर्शोनीहरूले गरून्।

Viz kapitola kopírovat




गन्‍ती 4:26

Následuj nás:

Reklamy


Reklamy