Online Bible

- Reklamy -




गन्‍ती 4:25 - पवित्र बाइबल

25 पवित्र स्थानको पर्दाहरू, भेट हुने पाल, त्यसको छाना र त्यसमाथि रहने नरम छालाको आवरण अनि भेट हुने पालको ढोकाको पर्दा तिमीहरूले बोक्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 पवित्र वासस्‍थानका पर्दाहरू, भेट हुने पाल, त्‍यसको छत, र त्‍यसमाथि रहने सीलका छालाको छत, र भेट हुने पालको ढोकाको पर्दा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 पवित्र पाल, त्‍यसका भित्री र बाहिरी पर्दाहरू, त्‍यस माथिको ढाक्‍ने असल छालाको तन्‍ना, ढोकाको पर्दा,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 “तिनीहरूले समागम पालका पर्दाहरू, भेट हुने पाल, त्यसको छोप्ने र त्यसको बाहिरी ढाक्ने नरम छाला, भेट हुने पालको प्रवेशद्वारका पर्दाहरू,

Viz kapitola kopírovat




गन्‍ती 4:25

Následuj nás:

Reklamy


Reklamy