गन्ती 4:18 - पवित्र बाइबल18 “कहातीहरूलाई लेवीहरूबाट अलग हुन नदेऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 “लेवीहरूबाट कहातीका वंशहरू बहिष्कृत हुन नदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18-19 “यी अति पवित्र वस्तुहरूको छेउमा आउँदा कहात गोत्रका मानिसहरूलाई मर्न नदेऊ। त्यसको लागि हारून र त्यसका छोराहरूले पवित्र पालमा गई हरेक मानिसलाई त्यसको काम खटाइदिनेछ र त्यसले कुन कुरो बोक्नुपर्छ, सो भनिदिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “कहातीका कुलहरूलाई लेवीका वंशहरूबाट नाश हुन नदेओ। Viz kapitola |