गन्ती 4:12 - पवित्र बाइबल12 “पवित्र स्थानमा सेवा गर्दा प्रयोग गरिने वस्तुहरू तिनीहरूले लैजाऊन् र एउटा निलो लुगामाथि नरम छालाको च्यादरले छोपि दिऊन् र तिनीहरूलाई बोकी लैजाने डण्डी माथि राखुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “पवित्रस्थानमा तिनीहरूले प्रयोग गर्ने सबै सेवाका सामानहरू लिएर तिनलाई नीलो कपड़ामा राखी सीलको छालाले ढाकेर तिनलाई डाँड़ीमाथि राखिदेऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तिनीहरूले पवित्रस्थानमा चलाइने सारा भाँडा-कुँडा नीलो कपडामा लपेटेर बोक्ने चौकोसमाथि राख्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्दा प्रयोग गरिने सबै सामानहरू लिएर र निलो रङ्गको कपडाले बेह्रेर नरम छालाले छोपेर तिनीहरूलाई बोक्ने डण्डामा राखून्। Viz kapitola |