गन्ती 4:11 - पवित्र बाइबल11 “तिनीहरूले सुनको वेदीमाथि निलो लुगाले ढाकि दिऊन् र त्यसमाथि नरम छालाको टुक्राले छोपिदिऊन् अनि बोकेर ल्याइएका खम्बाहरू ठाउँमा राखुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “तिनीहरूले सुनको वेदीमाथि नीलो कपड़ा ओछ्याएर सीलको छालाले ढाकिदेऊन्, र त्यसका डन्डीहरू आफ्ना स्थानमा हालिदेऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसपछि तिनीहरूले सुनको वेदीमाथि एउटा नीलो कपडा ओछ्याउनेछन्, त्यसलाई सिलको छालाले ढाक्नेछन् र बोक्ने डन्डीहरू कुण्डलमा हाल्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 सुनको वेदीमाथि तिनीहरूले एउटा निलो कपडा फिँजाएर त्यसलाई नरम छालाले छोपिदेऊन् र त्यसका डण्डाहरूलाई ठिक ठाउँमा राखिदेऊन्। Viz kapitola |