गन्ती 36:7 - पवित्र बाइबल7 इस्राएलीहरूले पाएको भूमिको अंश अर्को कुलका मानिसहरूलाई हस्तान्तरण गर्न सकिदैन। प्रत्येक इस्राएली आफ्नो पैतृक सम्पत्ति भित्र पर्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसो गर्नाले इस्राएलीहरूको कुनै उत्तराधिकार एक कुलबाट अर्को कुलमा जान पाउनेछैन। हरेक इस्राएली आफ्नै पैतृक-सम्पत्तिभित्रै बसोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 प्रत्येक इस्राएलीको सम्पत्ति त्यसको कुलसितै रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 इस्राएलमा कुनै पैतृक सम्पत्ति एउटा कुलबाट अर्को कुलमा जान पाउँदैन। किनकि प्रत्येक इस्राएलीहरूले तिनीहरूका पुर्खाहरूबाट पाएका पैतृक सम्पत्तिको भाग राख्नुपर्छ। Viz kapitola |