Online Bible

- Reklamy -




गन्‍ती 36:13 - पवित्र बाइबल

13 यरीहोको पारिपट्टि र्यदन नदीको किनार नजिक मोआबको मैदानमा परमप्रभुले मोशा मार्फत इस्राएलका मानिसहरूलाई दिनु भएको आदेश र नियमहरू यी नै हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यरीहोदेखि पारि यर्दन नदीको किनारनेर मोआबको मैदानमा परमप्रभुले मोशाद्वारा इस्राएलीहरूलाई दिनुभएका आज्ञा र विधिहरू यी नै हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यर्दनपारि यरीहोको सामुन्‍नेपट्टि मोआबको मैदानमा परमप्रभुले आगोद्वारा इस्राएलीहरूलाई दिनुभएका नियम कानुनहरू यी नै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 याहवेहले मोशाद्वारा इस्राएलीहरूलाई, यरीहोदेखि पारिपट्टि यर्दन नदीको किनारमा मोआबको मैदानमा दिनुभएका आज्ञाहरू र नियमहरू यिनै नै हुन्।

Viz kapitola kopírovat




गन्‍ती 36:13

Následuj nás:

Reklamy


Reklamy